नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। यस दिन चाँदीको मूल्य भने घटेको छ।
साताको पहिलो दिन बजारमा छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १ हजार ९१० रुपैयाँमा कारो





